६ भदौ २०८३, शनिबार | August 23, 2026

शिक्षा विधेयकमा सहमति जुटाउन संसदीय समितिले सरकारलाई दियो पाँच दिनको समय



काठमाडौं । विद्यालय शिक्षा विधेयकमा सहमति जुटाउन सरकारले थप पाँछ दिनको समय पाएको छ ।

प्रतिनिधिसभाको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिले सहमति जुटाउन सरकारलाई पाँच दिनको समय दिने निर्णय गरेको हो ।

त्यसअघि समितिका सदस्यहरुले शिक्षा विधेयक आजै पारित गर्नुपर्ने माग गरेका थिए । तर शिक्षामन्त्री रघुजी पन्त र कांग्रेसका मुख्य सचेतक श्याम घिमिरेले विधेकयमा सहमति जुटाउन थप केही दिन चाहिने बताएका थिए ।

विधेयककै विषयमा माओवादी सांसद रेखा शर्मा र कांग्रेस सचेतक घिमिरेबीच भनाभन समेत चलेको थियो । शर्माले कुनै दलको ह्वीप नमान्ने भन्दै विधेयक पारित गर्नुपर्ने बताए पछि घिमिरेले कसले ह्वीप लगायो भन्दै नियमापत्ति जनाएका थिए ।

प्रकाशित मिति : २२ असार २०८२, आइतबार  ४ : ३२ बजे

प्रधानमन्त्री वालेन्द्र शाहले गरे मुक्तिनाथको दर्शन

मुस्ताङ । प्रधानमन्त्री वालेन्द्र शाहले आज साँझ पवित्र धार्मिकस्थल मुक्तिनाथको

नित्यनाथ मन्दिर पुनर्निर्माण सम्पन्न

काठमाडौँ । काठमाडौँ महानगरपालिका–८ जयवागेश्वरीस्थित नवालीटोलमा रहेको लिच्छविकालीन नित्यनाथ मन्दिर

कांग्रेसद्वारा ‘प्रदीप गिरि स्मृति फेलोसिप’ घोषणा

ललितपुर । नेपाली कांग्रेसले अनुसन्धान, पुस्तक लेखन, अनुवाद तथा दस्ताबेजीकरणका

सतर्कता केन्द्रको अनुगमन : न सरकारी पोसाकमा कर्मचारी/ न समयमा कार्यालय

काठमाडौँ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयअन्तर्गतको राष्ट्रिय सतर्कता केन्द्रले उपत्यकाका

सरकार र दुर्गा प्रसाईं समूहबीच १४ बुँदे सहमति

काठमाडौँ । नेपाल सरकार र राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र