१२ पुस २०८२, शनिबार | December 28, 2025

प्रदेश प्रमुख कार्यालयमा मुख्यमन्त्रीको राजीनामा, प्रदेशसभामा अविश्वासको प्रस्ताव टेबल

बुटवल । लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले प्रदेश प्रमुख कार्यालयमा राजीनामा बुझाउँदै गर्दा प्रदेश प्रमुख अमिक शेरचनको आह्वान गरे अनुसार विशेष अधिवेशन शुरु भएको छ । एक तिहाई सांसदहरुको समआह्वानका आधारमा आज १ बजेका लागि आह्वान भएको विशेष अधिवेशन आह्वान भएकोमा १ बज्न केहि मिनेट अगाडि मुख्यमन्त्री राजीनामा बुझाउन प्रदेश प्रमुख कार्यालयमा पुगेका थिए ।…