बुटवल । आफ्नो सत्ता जोगाउन सबै उपाय अपनाउँदा पनि सत्ता जोगिने अवस्था नदेखिएपछि लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेल राजीनामाको मनस्थितीमा पुगेका छन् । बहुमतका लागि आवश्यक सांसदको संख्या जुटाउने प्रयास असफल भएपछि र सर्वोच्चबाट समयावधि भित्र आदेश पनि जारी हुने अवस्था नदेखिएपछि पोखरेल राजीनामाको मनस्थितीमा पुगेका हुन् । राजीनामाको मनस्थितीमा रहेका पोखरेलले मंगलबार नै प्रमुख…