७ बैशाख २०८१, शुक्रबार | April 19, 2024

प्रधानमन्त्रीलाई ब्ल्यांक चेक दिँदैनौं : एमाले सचिव भट्टराई



काठमाडौं । नेकपा एमालेका सचिव योगेश भट्टराईले प्रधानमन्त्रीले आफुहरुसँग ब्ल्यांक चेक मागेको बताएका छन् ।

बिहीबार संसद भवनबाट बाहिरिँदै सचिव भट्टराईले गठबन्धन असफल भएपछि प्रधानमन्त्रीले एमालेसँग ब्ल्यांक चेक मागिरहेको बताएका हुन् । तर उनले आफुहरु त्यसरी खाली चेक दिने पक्षमा नभएको स्पष्ट पारे । उनले भने, ‘एमाले विपक्षी दल हो, हाम्रो आफ्नै मागहरू छन्, हाम्रा माग पूरा भए हामी सहयोग गर्न सक्छौँ, तर एमालेले ब्ल्यांक चेक दिँदैनौं ।’

भट्टराईले गठबन्धनको असफलताले मुलुकलाई अन्तराष्ट्रिय रुपमै बदनाम गराएको बताए । उनले गठबन्धनको संकटलाई राष्ट्रिय संकट ठान्ने गल्ति गरिएको जिकिर गर्दै जतिसक्दो चाँडो गठबन्धन भत्किुनपर्ने धारणा राखे । अन्तराष्ट्रिय स्तरमा देशको इज्यत गुमेको बताउदै उनले यसको जिम्मा पनि गठबन्धनले नै लिनुपर्ने बतए ।

प्रकाशित मिति : १२ फाल्गुन २०७८, बिहिबार  २ : ५२ बजे

इलाममा करेन्ट लागेर एक जनाको मृत्यु

इलाम । इलाममा करेन्ट लागेर एक जनाको मृत्यू भएको छ

धरौटी बुझाउन नसकेपछि दिपेश पुन जेल चलान

बुटवल । सुप्रिम सहकारी ठगी प्रकरणमा पक्राउ परेका दिपेश पुन

काठमाडौं महानगरमा ३३ जनाको निःशुल्क उपचार, कसरी लिने सेवा ?

काठमाडौं । २ जना वेवारिसे र ३१ जना विपन्न गरी

अंग्रेज हराएको खुशीयालीमा बुटवलमा मनाइयो जितगढी विजय उत्सव (फोटो फिचरसहित)

बुटवल । नेपाल-अंग्रेज (इष्ट इण्डिया कम्पनी) सँगको युद्धमा जित हासिल

अस्ट्रेलियामा पुरुष हिंसाको सङ्कट छ- महान्यायाधिवक्ता

क्यानबेरा । अस्ट्रेलियाका महान्यायाधिवक्ता मार्क ड्रेफसलले मुलुक पुरुष हिंसाको सङ्कटमा