बर्दिया । नेपाल मै पहिलो पटक बडघर प्रथालाई कानुनीमान्यता दिँदै बडघर ऐन जारी गरेको बर्दियाको बारबर्दिया नगरपालिकाले बडघरहरुलाई परिचयपत्र वितरण गरेको छ । २८ औँ आदीवासी जनजाती दिवसको अवसरमा नगरपालिकाले नगर क्षेत्र भरीका ९० जना मुल बडघरहरुलाई परिचयपत्र वितरण गरेको हो । नगरपालिकाले बडघर ऐन कार्यन्वयनको क्रममा गत बैशाख ६ गते बडघर प्रणाली सम्बन्धी बृहद…