९ पुस २०८२, बुधबार | December 25, 2025

एमआरपी नराखी जुत्ताचप्पल उत्पादन गर्ने लक्ष्मी फुटवेयर इण्डष्ट्रिजलाई २ लाख जरिवाना

नेपालगन्ज । अधिकतम मूल्य नराखी जुत्ता जुत्ता चप्पल उत्पादन गर्ने बाँकेको एक जुत्ता चप्पल कारखानालाई दुई लाख रुपैयाँ जरिवाना गरिएको छ । जानकी गाउँपालिका वडा नम्बर ३ खजुरारोड स्थित लक्ष्मी फुटवेयर इण्डष्ट्रिजलाई बाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण कार्यालय नेपालगन्जले दुई लाख रुपैयाँ जरिवाना गरेको हो । बजार अनुगमनका क्रममा अधिकतम् मूल्य (एमआरपी) कायम नगरी जुत्ता…