१८ पुस २०८२, शुक्रबार | January 2, 2026

‘मन्त्रालय मातहत भएका कामको प्रगति चित्तबुझ्दो भएन’

काठमाडौँ । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्काले मन्त्रालय मातहत भएका कामको प्रगति चित्तबुझ्दो नभएको बताएका छन् । ऊर्जा मन्त्रालयमा आज भएको उच्च व्यवस्थापन समूह (एसएमटि) को बैठकमा मन्त्री खड्काले चालु आवको ११ महिना बितिसक्दा पनि मन्त्रालय र मातहतका निकायबाट चित्तबुझ्दो काम हुन नसकेको बताए । “मन्त्रालय अन्तरगतको प्रगति कम देखिँदा काम गर्ने कर्मचारी र…