१८ पुस २०८२, शुक्रबार | January 2, 2026

नेपालगन्जबाट १०६ ग्राम बढी ब्राउन सुगर सहित १ जना पक्राउ

नेपालगन्ज । बाँकेको नेपालगन्जबाट प्रहरीले ठुलो परिमाणमा लागु औषध ब्राउन सुगर सहित १ जनालाई पक्राउ गरेको छ । नेपालगन्ज-१ प्रगतिटोलबाट १०६ ग्राम बढी ब्राउन सुगरसहित एक युवकलाई प्रहरीले पक्राउ गरेको हो । पक्राउ पर्नेमा नेपालगन्ज उपमहानगरपालिका-१ प्रगति टोलका २९ वर्षीय चुनचुन पासी रहेका छन् । जिल्ला प्रहरी कार्यालय बाँकेका अनुसार पासीबाट १०६ ग्राम ९८० मिलिग्राम…