काठमाडौं । ५१ किलोग्राम लागुऔषध गाँजासहित चितवन प्रहरीले चार जनालाई पक्राउ गरेको छ । बिभिन्न चार जनाको साथबाट बिभिन्न समयमा उक्त गाँजा बरामद गरिएको चितवन प्रहरीले जनाएको छ । काठमाडौंबाट मुग्लिङतर्फ जाँदै गरेको ना ७ ख ५०११ नम्बरको रात्री बसबाट चितवन रत्ननगर नगरपालिका-१५ माधवपुरका २७ वर्षीय सोनाम बाइवाको साथबाट ७ किलो, कालिका नगरपालिका-८ कालिकाटोलका २५…