२४ माघ २०८२, शनिबार | February 8, 2026

सहमति कार्यान्वयन नभएको विरोधमा बिपी प्रतिष्ठानका चिकित्सक काम रोक्दै पुनः आन्दोलनमा

काठमाडौं । धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका चिकित्सक, नर्स लगायतका स्वास्थ्यकर्मीहरु पुनः आन्दोलनमा उत्रिएका छन् । आफुहरुसँग यसअघि भएको सहमति पालना नभएको भन्दै उनीहरु आजबाट नियमित काम छोडेर आन्दोलनमा उत्रिएका हुन् । चिकित्सक, विद्यार्थी, नर्ससहितका स्वास्थ्यकर्मीले काम रोकेपछि अस्पतालको ओपीडी सेवा, शल्यक्रिया सेवासहित अन्य उपचार सेवा प्रभावित भएको छ । प्रतिष्ठानमा शुद्धिकरण गर्ने अभियान…