काठमाडौं । नेपाल र भारतबीच तय भएको दुई मैत्रीपूर्ण खेलको संचालन नेपाली रेफ्रीले गर्ने भएका छन् । नेपाल र भारतबीच बिहिबार पहिलो खेल र आगामी आइतबार दोस्रो मैत्रीपूर्ण खेल हुने कार्यक्रम छ । अखिल नेपाल फुटबल संघ (एन्फा) ले फिफाको निर्देशन अनुसार नेपालका 'फिफा रेफ्री' लाई खेल संचालन गर्न दिने निर्णय गरेको हो । 'फिफाको…