२५ चैत्र २०८२, बुधबार | April 8, 2026

लोप हुँदै पिङ संस्कृति

नेपाली समाजमा वर्षमा एक पटक भूईं छोड्नु पर्छ भन्ने भनाइ छ । त्यसैले चाडबाडका बेला बनाइएको पिङमा एक पटक भए पनि खेल्ने प्रचलन छ । उत्सव, चाडबाडका बेला मनोरन्जनका लागि खेलिने पीङ शहर बजारमा मात्र नभइ गाउँ बस्तीमा लोप हुँदै गएको छ । दशंैका बेला मिठोमसिनो खाने, मान्यजनबाट आर्शिवाद लिने मात्र होइन, रमाइलो गर्न पिङ…