काठमाडौँ । गृहमन्त्रालयले गठन गरेको छानविन समितिको प्रतिवेदनमाथि अनुसन्धान गर्ने सहमति भएसँगै बाँकेकी नन्कुन्नी धोबीको मृत्यु र निर्मला कुर्मी बेपत्ता घटनाका दोषीमाथि कारबाहीको माग गर्दै माइतीघर मण्डलामा ४१ दिनदेखि जारी रहेको धर्ना र अनशन स्थगित भएको छ । सरकारसँग मंगलबार साँझ ४ बुँदे सहमति गर्दै प्रतिवेदनका आधारमा अनुसन्धान गर्ने विषयमा सरकार तयार भएपछि धर्ना र…