२५ चैत्र २०८२, बुधबार | April 8, 2026

महाधिवेशनको रोकिएको प्रक्रिया तिहार लगत्तै सुरु हुन्छ : महामन्त्री कोईराला

चितवन । नेपाली काङ्ग्रेसका महामन्त्री डा. शशाङ्क कोइरालाले नेपाली काङ्ग्रेसको १४ औँ महाधिवेशनको रोकिएको प्रक्रिया तिहार लगत्तै सुरु हुने बताएका छन् । आज चितवनमा पत्रकारहरुसँगको कुराकानीमा महामन्त्री कोइरालाले विवाद रहेका १३ जिल्ला सहित अन्य रोकिएका जिल्लाको समेत तिहार लगत्तै अधिवेशनको प्रक्रिया सुरु हुने बताएका हुन् । उनले भने, “तिहारपछि रोकिएका जिल्लाको अधिवेशन हुन्छ । अब…