२ जेष्ठ २०८१, बुधबार | May 15, 2024

आजबाट लकडाउन केही खुकुलो, के सञ्चालन गर्न पाइन्छ के पाईंदैन ? (सूचिसहित)

काठमाडौं । कोरोना भाइरसको संक्रमणबाट जोखिन जेठ ५ गतेसम्म बढाइएको लकडाउनलाई सरकारले आजबाट केही खुकुलो बनाएको छ । सरकारले कोरोना भाइरसको जोखिमबाट बच्नका लागि गत चैत्र ११ गतेदेखि निरन्तर लकडाउन जारी राखेको सरकारले केही क्षेत्र र सेवामा सशर्त खुला गर्ने निर्णय गरेको हो गत बुधबार बसेको मन्त्रिपषिद्ले आजबाट स्वास्थ्य सुरक्षामा विशेष ध्यान पुर्याउँदै विकास निर्माणका…