१७ बैशाख २०८१, सोमबार | April 29, 2024

चीनमा फेरि फर्क्यो कोरोना, अमेरिकामा मृतकको संख्या विश्वकै धेरै

एजेन्सी । चीनमा मत्थर भएको भनिएको कोरोना भाईरसको प्रकोप पुनः फर्किएको छ । पछिल्लो २४ घण्टामा ९९ जना संक्रमित फेला परेपछि चीनमा कोरोनाको संक्रमण पुनः फैलिएको पुष्टि भएको हो । ९९ जनामा संक्रमण देखिएको यो तथ्यांक पछिल्लो साताकै उच्च हो । चिनियाँ स्वास्थ्य अधिकारहरुका अनुसार शनिबार मात्रै ६३ जनामा संक्रमण देखिएको थियो । तर अचम्म…