२ जेष्ठ २०८१, बुधबार | May 15, 2024

अधिनायकवादी अध्यादेश ल्याएर सरकार नाङ्गियो : सभापति देउवा (सम्बोधनको पूर्ण पाठसहित)

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली काँंग्रेसले सरकारले विवादास्पद अध्यादेश जारी गरेर आफ्नो अधिनायकवादी चरित्र देखाएको आरोप लगाउनुभएको छ । संघीय संसदको बजेट अधिवेशनअन्तर्गत प्रतिनिधिसभाको बैठकलाई सम्बोधन गर्दै काँग्रेस सभापति शेरबहादुर देउवाले अध्यादेश ल्याउनुमा प्रधानमन्त्रीको नियोजित नियत भएको दाबी गर्नुभयो । सभापति देउवाले सिंगो देश कोरोनाबाट आतंकित भएको बेला सरकारले लोकतान्त्रिक मूल्य र मान्यता एवं…