१४ बैशाख २०८३, सोमबार | April 27, 2026

भेरी अस्पतालमा उपचारत २३ वर्षिय कोरोना संक्रमित युवाको मृत्यु



नेपालगन्ज । बाँकेको भेरी अस्पतालमा उपचाररत २३ वर्षिय कोरोना संक्रमित युवाको उपचारकै क्रममा मृत्यु भएको छ । बाँके खजुरा गाँउपालिका २ का २३ वर्षिय पुरुषको आईतबार बिहान ५ बजे मृत्यु भएको हो ।

बाँकेका कोरोना फोकल पर्शन तेज वलीका अनुसार माघ २७ गते भर्ना भएका ती युवाले भेरोसेलको दुबै मात्रा खोप लगाएका थिए । उपचारकै क्रममा आज बिहान ५ बजे उनको मृत्यु भएको वलीले बताए ।

आज मृत्यु भएसँगै बाँकेमा बाहिसर जिल्लाबाट उपचारका लागि आएका मध्य मृत्यु हुनेको संख्या ४४५ पुगेको छ । बनिबार साँझ पनि सुर्खोतमा ९० वर्षिय पुरुषको मृत्यु भएको थियो ।

प्रकाशित मिति : १ फाल्गुन २०७८, आइतबार  ८ : ५० बजे

पूर्वविशिष्ट पदाधिकारीले विदेशमा उपचार गर्दा सरकारबाट खर्च पाउने व्यवस्था सर्वोच्चबाट खारेज

काठमाडौँ । सर्वोच्च अदालतले पूर्वराष्ट्रपति, पूर्वउपराष्ट्रपति, पूर्वप्रधानमन्त्री, पूर्वसभामुख र पूर्वप्रधानन्यायाधीशसहित

सुकुम्वासी बस्ती खाली गर्न लागिएको विरूद्धको रिटमा कारण देखाउ आदेश

काठमाडौँ । सर्वोच्च अदालतले काठमाडौँका विभिन्न नदी किनार र सार्वजनिक

नेकपाको राष्ट्रिय महाधिवेशन आगामी मङ्सिर ११ देखि १५ सम्म

काठमाडौँ । नेपाली कम्युनिष्ट पार्टी (नेकपा) ले आगामी मङ्सिर ११

सरकारको श्वेतपत्रले देखायो अर्थतन्त्रको वास्तविक चित्र (पूर्णपाठसहित)

काठमाडौं । सरकारले आर्थिक श्वेतपत्रले जारी गरेको छ । स्वेतपत्रले

‘नेपालको वर्तमान आर्थिक स्थितिपत्र २०८३’ सार्वजनिक

काठमाडौँ । मुलुकको वर्तमान समग्र आर्थिक, सामाजिक र शासकीय अवस्थाको