११ भदौ २०८३, बिहिबार | August 27, 2026

एसीसी यु–१९ क्रिकेट : कुवेतविरुद्ध सान्त्वता जितको खोजीमा नेपाल

काठमाडौं । सुरुआती दुई खेलमा पराजित नेपाल एसीसी यु-१९ एसिया कप क्रिकेटको अन्तिम खेलमा आज मंगलबार कुवेतविरुद्ध प्रतिस्पर्धा गर्दैछ । यूएइको आईसीसी एकेडेमीमा हुने खेल बिहान सवा ११ बजे सुरु हुनेछ। सुरुआती दुई खेलमा हार बेहोरेको नेपाल कुवेतविरुद्ध पहिलो जितको खोजीमा छ । देव खनालको कप्तानीमा रहेको नेपाल सान्त्वना जित निकाल्ने दाउमा छ । कुवेत…