लमजुङ । लमजुङमा सवारी दुर्घटनामा परी तीन वर्षमा ३० जनाको मृत्यु भएको छ । ट्राफिक प्रहरीका अनुसार तीन वर्षमा ५५ वटा सवारीसाधन दुर्घटनामा परेका हुन् । नौ वटा सवारी साधनमा क्षति पुगेको छ । तीन वर्षमा ९ वटा बस, ३ वटा ट्रक, १३ वटा जीप भ्यान, १६ जटा ट्याक्टर, १४ वटा मोटरसाइकल दुर्घटना भएको छ…