२३ माघ २०८२, शुक्रबार | February 6, 2026

अबिरल वर्षाका कारण लुम्बिनी प्रदेशका ५ स्थानमा सडक अवरुद्ध

बुटवल । बिहिबार साँझबाट आएको अबिरल वर्षाका कारण लुम्बिनी प्रदेश अन्तर्गत सिद्धार्थ राजमार्ग सहित ५ स्थानको सडक अवरुद्ध भएको छ । रातभरी परेको वर्षाका कारण प्रदेशको पहाडी क्षेत्रको सडकमा आएको पहिरोले सडक अवरुद्ध भएको हो । सिद्धार्थ राजमार्गको बुटवल पाल्पा खण्डको कालिमाटी र गिट्टी खोलामा पहिरो खस्दा बिहान ६ बजेबाट सडक अवरुद्ध रहेको छ भने…