काठमाडौं । नेपालका लागि भारतीय राजदूत विनय मोहन क्वत्राले कायममुकायम प्रधान सेनापति प्रभुराम शर्मासँग भेट गरेका छन् । राजदूत क्वत्रा कामु सेनापति शर्माबीच जङ्गी अड्डामा शिष्टाचार भेटवार्ता भएको नेपाली सेनाले जनाएको छ । भेटवार्तामा दुई पक्षीय आपसी हित तथा पारस्परिक सम्बन्धका विषयमा छलफल भएको सेनाले विज्ञप्तिमार्फत उल्लेख गरेको छ । भेटवार्ताले दुई देश बीचको आपसी…