काठमाडौं । समाज कल्याण परिषद्का उपाध्यक्षसहित सातै पदाधिकारीले संयुक्त राजीनामा दिएका छन् । प्रधानमन्त्री शेरबहादुर देउवालाई परिषद्का सबै पदाधिकारीहरुले सामूहिक राजीनामा बुझाएका हुन् । उपाध्यक्ष पद्मप्रसाद खतिवडा, सदस्य–सचिव पुस्कर खाती, कोषाध्यक्ष लोकनाथ सुवेदी, सदस्यहरू नानीमाया नेपाल, गोविन्दबहादुर शाही, सुशील ज्ञवाली, ब्रह्मध्वज गुरुङ, मणिराम बन्जाडे र सञ्जयकुमार साहले बिहीबार राजीनामा दिएका हुन् । एकवर्ष अघि तत्कालिन…