११ श्रावण २०८३, सोमबार | July 28, 2026

तिनाउ नदीले बगाएर ल्याएको शव बुटवलमा फेला, प्रहरी घटनास्थलमा



बुटवल । तिनाउ नदीको बुटवल खण्डमा शव फेला परेको छ ।

स्थानीयले शव देखिएको खबर गरेपछि प्रहरी घटनास्थल पुगेको छ । तिनाउ नदीले बगाएर ल्याएको जस्तो देखिने शव स्थानीयले देखेपछि प्रहरीलाई खबर गरेका थिए ।

पत्रकार स्वस्तिक श्रेष्ठका अनुसार पानीको सतह भित्रै अर्धनग्न अवस्थामा शव देखिएको छ ।

शवको उमेर, लिंग र पहिचान खुल्न सकेको छैन । इलाका प्रहरी कार्यालय बुटवलका इन्चार्ज मनोज कुँवरले स्थानीयले खबर दिएपछि प्रहरी परिचालन गरिएको बताए ।

प्रकाशित मिति : ८ आश्विन २०७८, शुक्रबार  ८ : ५३ बजे

असारको बिजुली खपतमा भ्याट लाग्दैन : आन्तरिक राजस्व विभाग

काठमाडौँ । आन्तरिक राजस्व विभागले २०८३ असार महिनामा खपत भएको

सुनको सिक्री लुटपाटगर्ने गिरोह स्कारपियोमा सवार, रुपन्देहीबाट पक्राउ

बुटवल । स्कारपियो गाडी चढेर लुटपाट कार्यमा सक्रिय समुहलाई रुपन्देही

आदेश भएको दिनको जानकारी विद्युतीय प्रणालीमा हेर्न सकिने

काठमाडौँ । सर्वोच्च अदालतले इजलासबाट हुने आदेशहरू सोही दिन विद्युतीय

डा. गोविन्द केसीले तोडे अनशन, सरकारसँग ७ बुँदे सहमति

कैलाली । अनशनसरत वरिष्ठ चिकित्सक डा. गोविन्द केसीले अनशन तोडेका

बजारमा ग्याँसको हाहाकार हुँदा आपूर्ति मन्त्री यादव भन्छिन् -‘खाना पकाउने ग्याँसको अभाव छैन’

काठमाडौं । उपभोक्ताले खाना पकाउने ग्याँस नपाएर हैरानी खेपिरहेका बेला