१५ पुस २०८२, मंगलबार | December 30, 2025

उर्लाबारीमा सन्थालको व्यवस्थित बस्ती बन्ने, दुई बर्षमा घर हस्तान्तरण

काठमाडौं । मोरङको उर्लाबारीमा सन्थाल समुदायको व्यवस्थित बस्ती निर्माणका लागि ठेक्का सम्झौता भएको छ । अल्पसंख्यक र लोपोन्मुख समुदायको उत्थान गरी उनीहरूलाई व्यवस्थित र एकीकृत बस्तीमा बसाउने कार्यक्रमअन्तर्गत बस्ती निर्माणको सम्झौता भएको हो । शहरी विकास मन्त्रालय अन्तर्गतको संघीय आयोजना कार्यान्वयन एकाइका प्रमुख गंगाप्रसाद यादवले मोरङको उर्लाबारी नगरपालिकास्थित रातोहोली खोल्सी किनारमा बस्ती निर्माण गर्न लागिएको…