१५ पुस २०८२, मंगलबार | December 30, 2025

चितवनमा एक युवक मृतावस्थामा फेला, टाउकोमा गोलीको चोट, नजिकै खोका भेटियो

चितवन । भरतपुर महानगरपालिका–१७ मानसिंह चोक नजिकै रहेको सिमडाँडा खेतको नहरमा एक युवक मृतावस्थामा फेला परेका छन् । उनको टाउकोमा गोली लागेको र नजिकै खोकासमेत भेटिएको छ । जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक ओमप्रसाद अधिकारीका अनुसार अन्दाजी ३० वर्षका युवक मृतावस्थामा फेला परेका हुन् । उनको टाउकोमा गोली लागेको जस्तो घाउ देखिएको छ । नजिकै…