काठमाडौं । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले सभामुख, निर्वाचन आयोग र एकीकृत समाजवादी विरुद्ध दायर रिटमाथि आज पनि सुनुवाइ हुँदैछ । माधवकुमार नेपालसहित १४ जना सांसदलाई पदमुक्त नगरेको र तिनै सांसदहरुको सनाखतमा नयाँ पार्टी दर्ता गराएको भन्दै ओलीले रिट दायर गरेका थिए । सो रिटमाथि सोमबार न्यायाधीसद्वय दीपककुमार कार्की र कुमार चुडालको संयुक्त इजलासमा…