४ जेष्ठ २०८१, शुक्रबार | May 17, 2024

अगामी दुई साता थप चुनौतीपूर्ण हुनसक्छ : प्रधानमन्त्री ओली

काठमाडौ । प्रधानमन्त्री केपी शर्मा ओलीले आगामी दुई साता थप चुनौतीपूर्ण हुनसक्ने बताउनुभएको छ । मंगलबार देशबासीलाई सम्बोधन गर्दै उहाले यो अवधिमा थप संक्रमित देखिने मात्र होइन, समुदायमा संक्रमण फैलिने जोखिम रहेको बताउनु भएको हो । प्रधानमन्त्री केपी शर्मा ओलीले मंगलबार राष्ट्रका नाममा सम्बोधन गर्दै कुरा बताउनु भएको हो । प्रधानमन्त्री ओलीले लकडाउन बन्दाबन्दीबाट दैनिक…