१५ पुस २०८२, मंगलबार | December 30, 2025

विश्वासको मतका लागि मतविभाजन प्रक्रिया सुरु

काठमाडौं । प्रतिनिधिसभामा मत विभाजन प्रक्रिया सुरु भएको छ । प्रधानमन्त्री शेरबहादुर देउवाले मागेको विश्वासको मतमाथिको छलफल सकिएपछि मत विभाजन प्रक्रिया सुरु भएको हो । प्रधानमन्त्री देउवाले छलफलका क्रममा उठेका प्रश्नको जवाफ दिएपछि सभामुख अग्निप्रसाद सापकोटाले मत विभाजनका लागि प्रक्रियाबारे जानकारी गराएका छन् । विश्वासको पक्षमा दिनेहरुले सभामुख आसनको दायाँ भागमा र विपक्षमा मतदान गर्नेहरुले…