२१ बैशाख २०८१, शुक्रबार | May 3, 2024

१७ लाख घुस सगै नापीका अधिकृतसहित पाच जना पक्राउ

बुटवल । रुपन्देहीको नापी कार्यालयका अधिकृतसहित छ जना अख्तियार दुरूपयोग अनुसन्धान आयोगको फन्दामा परेकाछन् । उनीहरुलाई सेवाग्राहीसँग १७ लाख घुस लिँदै गर्दा अख्तियारको बुटवल कार्यालयले नियन्त्रणमा लिएको हो । अख्तियारको टोलिले नापी कार्यालय रुपन्देहीका नापी अधिकृत सरोज श्रेष्ठ, सर्वेक्षक तिर्थराम भण्डारी, सर्वेक्षक थानेश्वर चौधरी, मालपोत कार्यालयका नासु धर्मराज पन्थी, लेखापढी व्यवसायी जीवन शर्मा, सहयोगी राज…