४ जेष्ठ २०८१, शुक्रबार | May 17, 2024

लाफा समुहद्धारा एक सय घरलाई खाद्यान्न वितरण

बुटवल । खेलकुदसंगै सामाजिक गतिविधिमा अग्रसर रहेको बुटवलको लाफा समुहले दैनिक ज्याला मजदुरी गरि जिविकोपार्जन गर्ने एक सय परिवारलाई खाद्यान्न वितरण गरेको छ । कोरोना भाईरसको संक्रमण रोक्न नेपाल सरकारले गरेको लक डाउनको अवधि थप हुदै जादा समस्यामा परेको बुटवल-११, सत्यवती(विनापाते) टोल समितिका ७० र वडा नं ८ का ३० गरि एक सय घरधुरीलाई १५…