२३ चैत्र २०८२, सोमबार | April 6, 2026

मुलुक सहि बाटोमा फर्किएर अगाडि बढिरहेको छ : मुख्यमन्त्री केसी

बुटवल । लुम्बिनी प्रदेशका मुख्यमन्त्री कुलप्रसाद केसी सोनामले संविधान पालनमा केही चुनौती आएपनि राष्ट्र सहि बाटोमा फर्किएर अगाडि बढिरहेको बताएका छन् । संविधान दिवस तथा राष्ट्रिय दिवस-२०७८ को मूल समारोहलाइ सम्बोधन गर्दै केसीले संविधानको पूर्ण पालन र संवर्धनका लागि सबै नेपालीहरुलाइ आग्रह समेत गरेका हुन । उनले संविधान गतिशील दस्तावेज भएको भन्दै उनले संविधानभित्रै रहेर…