२५ बैशाख २०८१, मंगलबार | May 7, 2024

बुद्ध जन्मस्थलमा शान्ती प्रार्थना

रुपन्देही । कोरोना भाइरसको संक्रमण निमूर्ल होस् भन्ने कामना गर्दै बुद्ध जन्मस्थल लुम्बिनीमा शान्ती प्रार्थना गरिएको छ । लुम्बिनी पर्यटन व्यवसायी संघको आयोजनामा कोरोना भाइरस संक्रमणका कारण विभिन्न देशमा मृत्यु भएकाहरुप्रति श्रद्धाञ्जली अपर्ण तथा संक्रमितहरुको सिघ्र स्वास्थ्य लाभको कामना गर्दै बिहिबार साँझ मायादेबी मन्दिर परिसरमा प्रार्थना गरिएको हो । विभिन्न देशका भिक्षु भिक्षुणी, लामा, उपासक…