१६ पुस २०८२, बुधबार | December 31, 2025

बाँकेमा उपचाररत २ जना कोरोना संक्रमितको मृत्यु

नेपालगन्ज । बिगत केहिदिनबाट मुत्युको संख्या शुन्य रहँदै आएको बाँकेमा गयराती २ जना कोरोना संक्रमितको उपचारका क्रममा मृत्यु भएको छ । भेरी अस्पतालमा उपचाररत बर्दियाका २ जना कोरोना संक्रमितको फरक फरक समयमा मृत्यु भएको हो । डीसीएमसी बाँकेले दिएको जानकारी अनुसार असार २५ गते भेरी अस्पताल भर्ना भएका बर्दिया ठाकुरबाबा ५ की ६३ वर्षिया महिलाको…