२१ चैत्र २०८२, शनिबार | April 4, 2026

संसद बैठक भाद्र २९ गते सम्मका लागि स्थगित

काठमाडौं । आइतबारको दुबै बैठक प्रमुख प्रतिपक्ष दल एमालेले चल्न नदिएपछि सभामुख अग्नी प्रसाद सापकोटाले प्रतिनिधिसभाको बैठक भदौ २९ गतेसम्मका लागि स्थगित गरेका छन् । आइतबारको बैठकमा नेकपा एमालेका सांसदले नाराबाजी गरेपछि सभामुख अग्निप्रसाद सापकोटाले भदौ २९ गते दिउँसो १ बजेसम्मका लागि बैठक स्थगित गरेका हुन् ।