२१ चैत्र २०८२, शनिबार | April 4, 2026

सभामुख, निर्वाचन आयोग र एकीकृत समाजवादी विरुद्ध एमाले अध्यक्ष ओलीको रिट हेर्न नभ्याइनेमा

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले दायर गरेको रिट हेर्न नभ्याइने सूचीमा परेको छ । सभामुख अग्निप्रसाद सापकोटा, निर्वाचन आयोग र नेकपा एकीकृत समाजवादी विरुद्ध दायर रिटमाथि सर्वोच्च अदालतका न्यायाधीसद्वय दीपककुमार कार्की र मीरा खड्काको इजलासमा हुनेभनिएकोमा हेर्न नभ्याइने सूचीमा परेको हो । अब अर्को दिनका लागि पेशी तोकिनेभएको छ । पार्टीले कारवाही…