१४ बैशाख २०८१, शुक्रबार | April 26, 2024

बाँकेमा उपचाररत २ जना कोरोना संक्रमितको मृत्यु



नेपालगन्ज । बिगत केहिदिनबाट मुत्युको संख्या शुन्य रहँदै आएको बाँकेमा गयराती २ जना कोरोना संक्रमितको उपचारका क्रममा मृत्यु भएको छ । भेरी अस्पतालमा उपचाररत बर्दियाका २ जना कोरोना संक्रमितको फरक फरक समयमा मृत्यु भएको हो ।

डीसीएमसी बाँकेले दिएको जानकारी अनुसार असार २५ गते भेरी अस्पताल भर्ना भएका बर्दिया ठाकुरबाबा ५ की ६३ वर्षिया महिलाको मंगलबार राती ९ः४५ मा मृत्यु भएको थियो भने २६ गते भर्ना भएका राजापुर १० बर्दियाका ६५ वर्षिय पुरुषको राती ११ः३० बजे मृत्यु भएको थियो ।

आज थपिएसँगै बाँकेमा जिल्ला बाहिरबाट उपचारका लागि आएका मध्य मृत्यु हुनेको संख्या ३७० पुगेको छ ।

 

प्रकाशित मिति : ३० असार २०७८, बुधबार  ९ : ३३ बजे

हैदरावादमाथि बेंगलोरको ३५ रनले बिजयी

काठमाडौं । भारतमा जारी इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत गएराति

विकास, आर्थिक मामिला तथा सुशासन समितिको बैठक बस्दै

काठमाडौं । संसदीय समितिको बैठक बस्दै छ । आज विकास,

मेचीनगरमा तीन खानेपानी आयोजना सम्पन्न

झापा । मेचीनगर नगरपालिका क्षेत्रभित्र तीनवटा ठूला खानेपानी आयोजना निर्माण

जसपा केन्द्रीय कार्यकारिणी समितिको बैठक बस्दै

काठमाडौं । जनता समाजवादी पार्टी, (जसपा) नेपालले केन्द्रीय कार्यकारिणी समितिको

आजदेखि कक्षा १२ को परीक्षा : तीन लाख ९० हजार आठ सय ४७ परीक्षार्थी सहभागी हुँदै

काठमाडौं । कक्षा १२ परीक्षा आजदेखि देशभर एकैसाथ सुरुहुँदै छ