काठमाडौं । मधेस प्रदेश सरकार गठनसम्बन्धी विवादमा परेका रिटहरूको आज सर्वोच्च अदालतमा सुनुवाइ हुन लागेको छ। न्यायाधीश हरिप्रसाद फुयाल र नित्यानन्द पाण्डेयको संयुक्त इजलासमा तीन अलग–अलग रिटलाई एकैसाथ राखेर सुनुवाइ हुन लागेको हो । यसअघि मंसिर २ गते सर्वोच्चले विपक्षी पक्षलाई मंसिर ९ गतेभित्र लिखित जवाफ पेस गर्न आदेश दिएको थियो। अदालतले मंसिर ११ गतेदेखि…