६ पुस २०८२, आइतबार | December 21, 2025

धनगढीमा एमाले नेता महेश बस्नेतविरुद्ध जेनजी युवाको प्रदर्शन

काठमाडौं । धनगढीमा नेकपा एमालेका नेता महेश बस्नेतविरुद्ध जेनजी युवाले प्लेकार्ड देखाएर विरोध प्रदर्शन गरेका छन्। बुधबार बिहान धनगढी बजार क्षेत्रमा प्लेकार्डबोेकेका केही युवा सडकमा उत्रिएर बस्नेतको विरोध गरेका हुन् । बस्नेत आज धनगढी पुगेका छन् । कुनै अप्रिय अवस्था सिर्जना हुन नदिन प्रशासनले सुरक्षा व्यवस्था कडा बनाएको छ । मंसिर ४ गते बारामा बस्नेतविरुद्ध…