२५ चैत्र २०८२, बुधबार | April 8, 2026

१५ मिनेटका लागि संसद बैठक बैठक स्थगित

काठमाडौं । प्रतिनिधिसभा बैठक १५ मिनेटका लागि स्थगित भएको छ । आज पनि बैठकको काम कारवाही सुरु भएलगत्तै एमाले सांसदहरुले नाराबाजी थालेका थिए । सांसदहरुले नाराबाजी गर्न थालेपछि सभामुखले आफ्नो अधिकारका लागि बोल्दा अरुको अधिकार हनन् नगर्न भन्दै पटक–पटक आग्रह गरे पनि एमाले सांसदहरुले नाराबाजी नरोकेपछि सभामुखले बैठक १५ मिनेटका लागि स्थगित गरेका छन् ।…