४ जेष्ठ २०८१, शुक्रबार | May 17, 2024

आजको मौसम : पहाडी क्षेत्रमा आंशिक बदली, तराईमा मेघ गर्जन र चट्याङसहित हल्का बर्षा

काठमाडौ । अहिले नेपालमा मौसममा खासै असर पार्ने उल्लेखनीय मौसमी प्रणालीको प्रभाव नरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । आज दिउँसो देशका पहाडी भू–भागमा आंशिक देखि सामान्य बदली रही बाँकी भू–भागमा आंशिक बदली रहने विभागले जनाएको छ । त्यसैगरि पहाडी भू–भागका थोरै स्थानहरूमा र तराईका एक दुई स्थानमा मेघ गर्जन र चट्याङ्सहित हल्का वर्षाको सम्भावना…