५ जेष्ठ २०८१, शनिबार | May 18, 2024

भोलि देखी सुरु हुने भनिएको एसइई परीक्षा अनिश्चितकालका लागि स्थगित

काठमाडौं । सरकारले माध्यामिक शिक्षा परीक्षा (एसइई) अनिश्चितकालका लागि स्थगित गरेको छ । सरकारले बनाएको कोभिड-१९ रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समितिले यस्तो निर्णय गरेको हो । एसइई परीक्षा अनिश्चित कालका लागि स्थगित गरेको समितिका संयोजक एवं उपप्रधानमन्त्री ईश्वर पोखरेलले जानकारी दिनुभयो । यसैबीच शिक्षामन्त्री गिरिराजमणि पोखरेलले भने निर्णय आफूसँग नआएको जानकारी दिएका शिक्षामन्त्रीको सचिवालयले जनाएको…