पाल्पा । नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)ले २०७५ जेठ २ गते अघिका एमाले उपसचिव खिमानन्द पाण्डे (कमल)को अध्यक्षतामा पाल्पा जिल्ला कमिटी गठन गरेको छ । शनिबार पाल्पाको तानसेनमा आयोजित भेलाले पाण्डेको अध्यक्षतामा ७५ सदस्यीय पाल्पा जिल्ला कमिटी गठन गरेको सो पार्टीले जनाएको छ । जिल्ला कमिटीको उपाध्यक्षमा रमा घर्ती, सचिवमा मोहन गैरे र उपसचिवमा कमल…