काठमाडौं । विश्वमानचित्रमा नेपालले यस वर्ष पनि भ्रष्टाचार हुने मुलुकमै रेकर्ड बनाएको छ । गत वर्षभन्दा यस वर्ष पनि भ्रष्टाचारको अवस्थामा नेपाल नसुध्रिएको ट्रान्सपरेन्सी इन्टरनेसनलको रेकर्डले पुष्टि गरेको छ। ट्रान्सपरेन्सी इन्टरनेसनलको सुचकांक अनुसार यस वर्ष पनि नेपाल भ्रष्टाचार हुने मुलुकको ११७औं स्थानमा छ । गत वर्ष पनि नेपाल सोही स्थानमा रहेको थियो । ट्रान्सपरेन्सी इन्टरनेसनलले…