चितवन । चितवनको भरतपुर महानगरपालिका-१ देवघाटमा गाईमा रेबिजको लक्षण देखिएसँगै त्यस आसपासमा रहेका पशु चौपायलाई रेबिज विरुद्धको सूइँ लगाइएको छ । महानगरका पशु विकास अधिकृत मेघराज ढकालका अनुसार देवघाट क्षेत्रमा रेबिज रोगका कारण ४ वटा गाई मरेका हुन् । मरेका गाईमा रेबिजको लक्षण देखिएसँगै त्यस आसपासमा रहेका पशु चौपायलाई रेबिज विरुद्धको सूइँ लगाइएको उनले जानकारी…