२२ माघ २०८२, बिहिबार | February 5, 2026

लुम्बिनी क्षेत्रका नागरिक अगुवाले दिए बीआरआई परियोजनाबाट चीनसँग लाभ लिन सुझाव

बुटवल । चीनसंगको नेपालको सम्बन्ध थप गतिशील र उचाईमा पु-याउन गौतम बुद्धको जन्मस्थल लुम्बिनी क्षेत्रमा क्रियाशिल बुद्धिजिवी र नागरिक समाजका प्रतिनिधिले सुझाव दिएका छन् । नेपाल–चीन मैत्री समाज लुम्बिनीले चीनसंगको दौत्य सम्बन्धको ६६औं वर्षगांठका अवसरमा गरेको अन्तरक्रियामा सहभागीहरुले नेपालमा वैदेशिक लगानी र पर्यटनका लागि चीन ठूलो स्रोत मुलुक भएकाले चीनसंगको सम्बन्धलाई थप गतिशील र नयाँ…