२१ माघ २०८२, बुधबार | February 5, 2026

एशियाकै पहिलो सुरुङमार्गको पुनर्निर्माण सुरु

हेटौंडा । एशियाकै पहिलो सुरुङ मार्गको पुनर्निर्माण सुरु भएको छ । बागमती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले चन्द्र शम्शेरको पालामा १०४ वर्षअघि निर्माण भएको चुरियामाइ सुरुङमार्गको पुनर्निर्माणको शिलन्यास गरेका छन् । त्यसअवसरमा मुख्यमन्त्री पौडेलले पुर्खाले सुम्पेका धरोहरको सम्पदाको रूपमा संरक्षण गर्नु वर्तमान पुस्ताको दायित्व भएको बताए । पौडेलले प्रदेश सरकार ऐतिहासिक सम्पदाको संरक्षण र सम्वद्र्धन गर्न…