२१ माघ २०८२, बुधबार | February 5, 2026

लुम्बिनी प्रादेशिक अस्पतालमा आजबाट ३९ बेडको सुविधा सम्पन्न क्याविन सेवा

बुटवल । लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा आजबाट ३९ बेडको सुबिधा सम्पन्न क्याविन सेवा थप गरिएको छ । अस्पताल विकास समितिले अस्पताकै श्रोतबाट निर्माण गरेको भवनमा बुधबारदेखि औपचारिक रुपमा सेवा दिन शुरु गरिएको छ । ४५ कोठा रहेको भवनमा सेवाग्राहीका लागि ३९ वटा बेड छुट्याईएको र बाँकी ६ वटा क्षविनमा अस्पतालका स्वास्थ्यकर्मी तथा कर्मचारीहरुका लागि सेवा…