२५ चैत्र २०८२, बुधबार | April 9, 2026

माथिल्लो तामाकोशी जलविद्युत् आयोजनाको व्यावसायिक उत्पादन सुरु

काठमाडौं । माथिल्लो तामाकोशी जलविद्युत् आयोजनाले आइतबारदेखि पूर्ण रूपमा व्यावसायिक विद्युत् उत्पादन सुरु गरेको छ । कुल ४५६ मेगावाट क्षमताको आयोजना पूर्ण रुपमा सञ्चालनमा आएको हो । प्राकृतिक विपद्, सीमा नाकामा भारतले गरेको अवरोध, गोरखा भूकम्प, कोरोना कहरलगायत सबै समस्याबीच आयोजना सफल भएको हो । स्वदेशी लगानीमा निर्माण भएको हालसम्मकै ठूलो आयोजनाले सफलताका साथ व्यावसायिक…