२८ भदौ २०८३, आइतबार | September 13, 2026

आफुलाई ‘सीआईबी’ अफिसर बताएर सर्वसाधारण ठग्ने दिपेन्द्र रोकाया प्रहरीको फन्दामा



नेपालगन्ज । बाँके प्रहरीले आफुलाई नेपाल प्रहरीको सीआईबीको प्रहरी निरिक्षक बताउँदै संघसंस्था र व्यवसायीलाई धम्काउने एकजनालाई पक्राउ गरेको छ ।

बाँकेको कोहलपुर क्षेत्रमा स्थानीयलाई सीआईबीको प्रहरी निरिक्षक बनेर तर्साईरहेको अवस्थामा ती व्यक्तिलाई पक्राउ गरिएको बाँके प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार पक्राउ पर्ने सल्यान जिल्ला दार्माकोट २ का ३२ वर्षिय दिपेन्द्र रोकाया हुन् । पक्राउ परेका रोकायाले प्रहरीको सीबीआई अफिरस हुँ भन्दै सर्वसाधारण तथा होटल व्यवसायीलाई डर देखाउने र धम्की दिने गरेको बाँके प्रहरी प्रवक्ता मधुसुदन न्यौपानेले बताए ।

पक्राउ परेका राेकायाले मिसन राेकायाकाे नामकाे नक्कली परिचयपत्र देखाउँदै सर्वसाधारलाई डर देखाउने र असुल्ने गरेकाे डीएसपी न्याैपानेले बताए ।

पक्राउ परेको रोकायामाथि थप अनुसन्धान शुरु गरिएको डीएसपी न्यौपाले बताए ।

प्रकाशित मिति : २० भदौ २०७८, आइतबार  २ : ४५ बजे

सानीभेरीमा जिप दुर्घटना हुँदा दुईको मृत्यु, नौ जना घाइते

त्रिवेणी । रुकुम पश्चिमको सानीभेरी गाउँपालिका-६ को देउता खोलामा जिप

बाढी-पहिरोले तीन प्रदेशका मुख्य राजमार्ग प्रभावित, कतै पूर्ण अवरुद्ध त कतै समयगत प्रतिबन्ध

काठमाडौं। बाढी र पहिरोका कारण कोशी, बागमती र गण्डकी प्रदेशका

सुदुरपश्चिमका मुख्यमन्त्री भट्टद्वारा अटवारी पर्वको शुभकामना

सुदूरपश्चिम । सुदूरपश्चिमका मुख्यमन्त्री खगराज भट्टले थारू समुदायले परम्परागत रुपमा

वीरगञ्जको मुख्य सडक विस्तार अन्तिम चरणमा

वीरगञ्ज । वीरगञ्जको मुख्य सडक विस्तारको काम अन्तिम चरणमा पुगेको

प्रकाश दुतराजको लोकसङ्गीत साङ्गीतिक समूह

म्याग्दी । कलाकार प्रकाश दुतराजले जन्मथलो म्याग्दीबाट ‘ब्यान्ड’ (सामूहिक लोकसङ्गीत